सभापति देउवाद्वारा निवासमै पुगेर स्व.गौरादेवीप्रति श्रद्धाञ्जलि व्यक्त
भरतपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्व.गौरादेवी प्रधानप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।
शुक्रबार चितवनको क्षेत्रपुरस्थित निवासमा पुगेर सभापति देउवाले स्व.प्रधानको तस्बिरमा श्रद्धाञ्जलि व्यक्त गरेका हुन् ।
स्व.प्रधानको सातौं दिनको तिथिमा सभापति देउवाले श्रद्धाञ्जलि अर्पण गरेका कांग्रेसले जनाएको छ ।
Published : Friday, 2025 June 27, 2:59 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया