मेकअप धेरै लगाएपछि महिलालाई विमानस्थलमा समस्या
सांघाई । चीनमा धेरै मेकअप लगाउँदा एक महिलाले विमानस्थलमा समस्या भोग्नु परेको छ ।
विमानस्थलमा रहेको अनुहार पहिचान गर्ने स्क्यानरले मेकअपका कारण महिलालाई चिन्न नसकेपछि ती महिलाले मेकअप पुछ्नु परेको छ ।
चिनियाँ सामाजिक सञ्जालमा महिलाले मेकअप पुछ्दै गरेको भिडियो भाइरल बनेको छ ।
पासपोर्टको फोटोमा जस्तै देखिन सबै मेकअप हटाउनु परेको छ । ती महिलाले मेकअप हटाएपछि अध्यागमनले अनुमति दिएको थियो ।
Published : Wednesday, 2025 May 21, 4:44 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया