प्रधानमन्त्री ओलीले बोलाए बैठक, सभापति देउवा पनि सहभागी हुने
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सत्तारुढ दलहरूको बैठक बोलाएका छन् ।
बैठक प्रधानमन्त्री विनास बालुवाटारमा बस्ने तयारी भएको छ । बैठकका लागि शीर्ष नेताहरूलाई खबर भइसकेको स्रोतले जनाएको छ । बैठकका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा १० बजेतिर बालुवाटार जाने कार्यक्रम छ ।
बैठकमा सरकारका कामकारबाही, आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नीतिगत विषय, गभर्नर नियुक्ति, शिक्षक तथा चिकित्सकको आन्दोलनलगायत विषयमा छलफल हुनेछ ।
Published : Wednesday, 2025 April 30, 8:58 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया