सरकारविरुद्ध अनर्गल प्रचार भएका बेला प्रधानमन्त्री ओली र सभापति देउवाबीच टेलिफोन वार्ता
काठमाडौं । विपक्षीहरूले सरकारविरुद्ध विभिन्न प्रचारवाजी भइरहेका बेला प्रधानमन्त्री केपी ओली र नेपाली कांंग्रेसका सभापति शेरबहादुर देउवाबीच टेलिफोन वार्ता भएको छ ।
शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसंग कुरा गर्दै पररडा.आरजु राणाले प्रधानमन्त्री ओली र सभापति देउवाबीच कुराकानी भएको बताइन् । सरकार परिवर्तनकाे हल्ला चलेपछि ओली र देउवाबीच कुराकानी भएको हाे ।
बिहीबार साँझ प्रधानमन्त्री ओली र सभापति देउवाबीच टेलिफोनमा कुराकानी भएको हाे । कुराकानीमा सरकारविरुद्ध भइरहेको प्रचारवाजीलाई चिर्ने कार्य भएको छ ।
Published : Friday, 2025 April 25, 1:11 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया