प्रधानमन्त्री ओलीले विराेधीहरूबाट सरकारविरुद्ध फैलाइएकाे भ्रम ताेड्ने
काठमाडौं । प्रतिनिधि सभाकाे बैठकमा प्रधानमन्त्री केपी ओलीले सम्बोधन गर्ने भएका छन् ।
शुक्रबारबाट बजेट अधिवेशन सुरु हुँदैछ । बजेट अधिवेशन सुरु भएको पहिलो दिन प्रधानमन्त्री ओलीले संसदलाई सम्बोधन गर्न लागेका हुन् । प्रधानमन्त्री ओलीले सरकारविरुद्ध विराेधीहरूबाट फैलाएको भ्रमलाई चिर्ने छन् ।
सरकारको नेतृत्वकर्ता दल एमालेका प्रमुख सचेतक महेश बर्तौलाले शुक्रबारको संसद् बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तय भएको बताए ।
Published : Thursday, 2025 April 24, 2:45 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया