कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक स्थगित गरेको छ ।
बुधबार कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिअनुसार कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित छलफल भएको छ ।
२०८२ वैशाख १७ गते बुधबार दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालय, वीपी नगर ललितपुरमा बस्नेछ ।
सभापति शेरबहादुर देउवा उपचारका लागि थाइल्याण्डको राजधानी बैंककमा छन् । सभापति देउवा नेपाल बाहिर रहेपछि कांग्रेसको बैठक स्थगित भएको छ ।
Published : Wednesday, 2025 April 23, 10:56 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया