प्रधानमन्त्री ओली र सभापति देउवाबीच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री समेत रहेका एमालेका अध्यक्ष केपी ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा ओली र दाहालबीच भेटवार्ता भएको हो । भेटमा सरकारको कामको समीक्षा भएको बुझिएको छ ।
भेटवार्तामा दुई शीर्ष नेताहरूबीच के कुराकानी भएको हो ? केही भनिएको छैन । यद्यपि, सरकारलाई प्रभावकारी रुपमा अगाडि बढाउने विषयमा उनीहरूबीच परामर्श भएको छ ।
Published : Tuesday, 2025 April 15, 5:14 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया