कांग्रेस प्रवक्ता डा.महतद्वारा छिन्नमस्ता भगवतीको दर्शन, सन्ध्याकालीन आरतिमा सहभागी
छिन्नमस्ता । नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वमन्त्री डा.प्रकाशशरण महतले सप्तरीमा रहेको छिन्नमस्ता भगवती मन्दिरमा पूजा गर्नुका साथै सध्याकालीन आरतिमा सहभागी भएका छन् ।
मंगलबार साँझ डा.महतले छिन्नमस्ता भगवतीको दर्शन गरेको नेपाली कांग्रेस सप्तरीले जनाएको छ । डा.महत सन्ध्याकालीन आरतिमा समेत सहभागी भएका छन् ।
कांग्रेसका प्रवक्ता डा.महत तराई मधेशको हुलाकी सडक अन्तर्गतका नेता कार्यकर्तासँगको भेटघाट एवम् अन्तक्र्रिया कार्यक्रमका लागि सप्तरी आइपुगेका छन् ।



Published : Tuesday, 2025 April 8, 9:00 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया