सभापति देउवा महाकुम्भमा सहभागी हुन प्रयागराज जाने
काठमाडौं । उत्तरप्रदेशस्थित प्रयागराजमा भइरहेकाे महाकुम्भमा सहभागी हुन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारत जान लागेका छन् ।
इण्डिया फाउण्डेसनले ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेइनबेलीटी’ कार्यक्रम पनि राखेको छ । देउवा कार्यक्रममा प्रमुख वक्ताको रुपमा सहभागी हुनेछन् । कार्यक्रम प्रयागराजमा शुक्रबार र शनिबार हुनेछ ।
सभापति देउवा सहभागी हुने कार्यक्रममा उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ समेत सहभागी हुनेछन् । सभापति देउवा बिहीबार प्रयागराजतिर प्रस्थान गर्नेछन् ।
Published : Wednesday, 2025 February 19, 4:42 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया