दाङमा २ वटा शव फेला, कोशी नहरको पुलमुनि महिलाको शव
घोराही । दाङको तुलसीपुर र घोराहीमा दुई जनाको शव फेला परेको छ ।
तुलसीपुर उपमहानगरपालिका–१६ स्थित लक्ष्मीपुर माविको फुटबल ग्राउण्डमा सोही उपमहानगरपालिका–१५ पहेलपुर बस्ने ५८ वर्षीय शुभलाल चौधरी शनिबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
यता, घोराही उपमहानगरपालिका–१२ कृष्णटोल बस्ने ३४ वर्षीय तकबीर चौधरी सोही ठाउँस्थित नालामा आइतबार मृत अवस्थामा फेला परेको विज्ञप्तिमा उल्लेख छ ।
उता, सप्तरीको बिष्णुपुर गाउँपालिका–७ बिष्णुपुर चोकस्थित कोशी नहरमा रहेको पुलमुनि हाल नाम, थर र वतन नखुलेकी अन्दाजी ३६ वर्षीया महिला आइतबार मृत अवस्थामा फेला परेकी छिन् ।
Published : Sunday, 2026 August 9, 8:32 pm
बिचार/ब्लग
देशको राजनीति कठघरामा उभिएको छ : अब निर्मम समीक्षा आवश्यक छ
पं.ज्यो.रुद्रनाथ अधिकारी

फेसबुकबाट तपाईको प्रतिक्रिया