नुवाकोट १ मा कांग्रेसका डा.महतको अग्रता कायम
नुवाकोट । नेपाली कांग्रेसका उम्मेदवार डा.प्रकाशशरण महतले नुवाकोट १ मा अग्रता कायम राखेका छन् ।
शनिबार जारी मतगणाना अनुसार दुप्चेश्वर, तादी र ककनी गाउँपालिका तथा पञ्चकन्या गाउँपालिका वडा नं. १, ३ र ४ को मतगणना सकिँदासम्म डा.महतले ९ हजार ८२१ मत पाएका छन् ।
रास्वपाका विक्रम तिमिल्सिनाले ९ हजार २३६ तथा नेकपाका हितबहादुर तामाङले ८ हजार २७ मत पाएका छन् । एमालेका बद्री मैनालीले ५ हजार ८३४ मत पाएका छन् ।
शिवपुरी, पञ्चकन्या, सूर्यगढी र लिखु गाउँपालिकाको मतगणना हुन बाँकी छ । हाल पञ्चकन्या गाउँपालिका वडा नं. २ र ५ को मतगणना भइरहेको छ ।
Published : Sunday, 2026 March 8, 12:02 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया