बनेपामा जुवा खेलिरहेको अवस्थामा सात जना पक्राउ
बनेपा । जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकले जुवा तास खेलिरहेको अवस्थामा नगदसहित सात जनालाई पक्राउ गरेको छ ।
बनेपा नगरपालिका–४ ब्रमायणी पार्कबाट जुवा (कौडा) खेलिरहेको अवस्थामा बनेपा नगरपालिका–७ तीनधारा बस्ने ३५ वर्षीय अन्जेश तौजेल समेत ७ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
इलाका प्रहरी कार्यालय, बनेपाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ३८ हजार २ सय १५ रूपियाँ र १६ थान कौडा सहित पक्राउ गरेको छ ।
Published : Sunday, 2025 November 9, 1:22 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया