१३ वर्षकी बालिका करणी गर्ने ५२ वर्षीय चन्द पक्राउ
डोटी । जिल्ला प्रहरी कार्यालय, डोटीले जबरजस्ती करणी गरेको अभियोगमा ५२ वर्षीय ओमप्रकाश चन्दलाई पक्राउ गरेको छ ।
१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दिपायल सिलगढी नगरपालिका–१ ढार्चुम्मा बस्ने चन्दलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
चन्दले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय दिपायलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।
Published : Sunday, 2025 November 9, 1:15 pm
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया