रजनी जोन्छेको निधनप्रति भक्तपुर कांग्रेस सभापति थापाद्वारा गहिरो दुःख व्यक्त
काठमाडौं । नेपाली कांग्रेस, भक्तपुरका सभापति एवम् निवर्तमान सांसद दुर्लभ थापाले बागमती प्रदेशकी पूर्वराज्यमन्त्री एवम् नेतृ रजनी जोन्छेको निधन भएकोमा गहिरो दुःख व्यक्त गरेका छन् ।
मंगलबार सभापति थापाले शोक सन्देश जारी गरेर रजनी जोन्छेको निधनप्रति गहिरो दुःख व्यक्त गरेका हुन् । उनले शोकमा रहेका परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।
रजनी जोन्छे कांग्रेसको महासमिति सदस्य हुन् । बागमती प्रदेशकी पूर्व राज्यमन्त्री एवं शहीद राधेश्याम जोन्छेकी धर्मपत्नी श्रीमती रजनी जोन्छेको निधन भएको खबरले आफू स्तब्ध भएको सभापति थापाले बताए ।
Published : Tuesday, 2025 November 4, 8:17 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया