कांग्रेस नेता श्रेष्ठको आन्द्राको शल्यक्रिया
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय गोपालमान श्रेष्ठको आन्द्राको शल्यक्रिया भएको छ ।
भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा नेता श्रेष्ठको आन्द्राको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको कांग्रेस केन्द्रीय कार्यालय, सानेपाद्वारा मंगलबार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
कांग्रेसले उपचाररत रहेका नेता श्रेष्ठको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
Published : Tuesday, 2025 November 4, 4:31 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया