जेनजीको आन्दोलन नियन्त्रण बाहिर गएपछि प्रधानमन्त्री ओलीद्वारा राजीनामा
काठमाडौं । जेनजी आन्दोलनकारीको प्रदर्शन नियन्त्रण बाहिर गएपछि प्रधानमन्त्री केपी ओलीले पदबाट राजीनामा दिएका छन् ।
प्रधानमन्त्री ओलीले मंगलबार दिउँसो करीव २ बजेर २५ मिनटको समयमा प्रधानमन्त्री पदबाट राजीनामा दिएका हुन् ।

Published : Tuesday, 2025 September 9, 2:31 pm
बिचार/ब्लग
‘विदेशी–जासुसी विद्रोह’को वर्षगाँठ
रविन्द मिश्र

फेसबुकबाट तपाईको प्रतिक्रिया