थापालाई उपरथी र पहाडीलाई सहायक रथीको दर्ज्यानी चिन्ह प्रदान
काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले उपरथी दर्जामा पदोन्नति भएका भोलानाथ थापालाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
बुधबार जंगी अड्डा, भद्रकालीमा आयोजित कार्यक्रममा प्रधानसेनापति सिग्देलले थापालाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
सहायक रथी थापा नेपाल सरकारको मिति २०८२ भाद्र ९ गतेको मितिबाट उपरथी पदमा पदोन्नति भएका थिए । पदोन्नतिसँगै उपरथी थापा निरीक्षणाधिकृतमा नियुक्त भएका छन् ।
प्रधानसेनापति सिग्देलले सोही अवसरमा सहायक रथी दर्जामा पदोन्नति भएका प्राविधिक महासेनानी विश्वबन्धु पहाडीलाई सहायक रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
Published : Wednesday, 2025 September 3, 12:53 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया