शुक्रबार कांग्रेसको थारु विभागको कार्यक्रम, सभापति देउवा सहभागी हुने
काठमाडौं । नेपाली कांग्रेसको थारु विभागले वर्तमान अवस्थामा थारुहरूको सामाजिक, आर्थिक, राजनीतिक अवस्था, अवसर र चुनौतीका विषयमा अन्तरक्रिया कार्यक्रम राखेको छ ।
कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा साउन १६ गते शुक्रबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा अन्तरक्रिया कार्यक्रम राखिएको केन्द्रीय सदस्य एवम् विभागका प्रमुख योगेन्द्र चौधरीले बताए ।
अन्तरक्रिया कार्यक्रममा सहभागी हुन कांग्रेसका थारु नेता, कार्यकर्ता र शुभेच्छुकहरूलाई प्रमुख चौधरीले आग्रह गरेका छन् । चौधरीले शुक्रबार हुन लागेको कार्यक्रमका लागि कांग्रेसका नेता तथा कार्यकर्ताहरूलाई पनि निम्तो दिइएको बताएका छन् ।
Published : Wednesday, 2025 July 30, 10:33 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया