परराष्ट्रमन्त्री डा.राणासँग नाउपाका संरक्षक चौधरीद्वारा भेट
काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणासँग नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीले भेट गरेका छन् ।
शुक्रबार काठमाडौंस्थित निवासमा नेपाली कांग्रेसकी नेतृ समेत रहेकी डा.राणासँग संरक्षक चौधरीले भेट गरेका हुन् । भेटमा पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल भएको चौधरीले बताएका छन् ।
संरक्षक चौधरीले तस्बिर सार्वजनिक गर्दै परराष्ट्रमन्त्री डा.राणासँग राजनीतिक भेट भएको बताएका छन् ।
Published : Friday, 2025 July 25, 8:29 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया