सप्तरीमा सशस्त्र प्रहरीद्वारा चार सय किलो गाँजा बरामद
राजबिराज । सशस्त्र प्रहरी बल, नेपालले सप्तरीको राजगढ गाउँपालिका वडा नं. ३ नर्घोबाट करीव ४ सय किलो गाँजा बरामद गरेको छ ।
शनिबार एक स्थानीयको घर नजिकैको बासँघारी, शौचालय र गोठमा १२ वटा बोरामा लुकाई छिपाई राखेको अवस्थामा ३ सय ८९ किलो गाँजा फेलापारेको सशस्त्र प्रहरीले जनाएको छ ।
गाँजा सशस्त्र प्रहरी बल, नेपाल नं. ६ गण सप्तरीको विशेष सूचनाको आधारमा प्रस्तावित सीमा सुरक्षा गुल्म पातो, बीओपी बनैनियाको सुरक्षा फौज र नेपाल प्रहरीको संयुक्त टोलीले बरामद गरेको थियो ।
Published : Sunday, 2025 July 20, 8:31 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया