तरुण दलको ५औँ महाधिवेशन मंसिरमा गर्न प्रस्ताव
काठमाडौं । नेपाल तरुण दलको पाँचौँ महाधिवेशन मंसिरमा गर्न प्रस्ताव भएको छ ।
सोमबार वीपीनगर, ललितपुरस्थित पार्टी कार्यालयमा बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा तरुण दलको ५औँ महाधिवेशन २०८२ को मंसिर २५, २६ र २७ गते गर्ने प्रस्ताव भएको एक नेताले बताएका छन् ।
माहनिवेशनको कार्यादेश तयार गर्न कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई दिने गरि प्रस्ताव पेश भएको छ ।
Published : Tuesday, 2025 July 1, 10:19 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया