परराष्ट्रमन्त्री डा.राणासँग दक्षिण अफ्रिकी राजदूत सुकलालद्वारा भेट

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणासँग नेपालका लागि दक्षिण अफ्रिकी राजदूत अनिल सुकलालले भेट गरेका छन् ।
बुधबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा डा.राणा र नवनियुक्त राजदूत सुकलालबीच भेट भएको हो ।
भेटमा नेपाल–दक्षिण अफ्रिका सम्बन्ध र सहयोगसँग सम्बन्धित विभिन्न मुद्दाहरूमा छलफल भएको छ ।
Published : Wednesday, 2025 June 25, 8:47 pm
बिचार/ब्लग

कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
फेसबुकबाट तपाईको प्रतिक्रिया