परराष्ट्रमन्त्री डा.राणा एफएओ सम्मेलनमा सहभागी हुन इटाली प्रस्थान गर्ने

काठमाडौं । इटालीमा हुन लागेको ‘४४औँ एफएओ सम्मेलन’मा सहभागी परराष्ट्रमन्त्री डा.आरजु राणा त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
बुधबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले परराष्ट्रमन्त्री डा.राणाको इटाली र जर्मनीको भ्रमण मन्त्रिपरिषदले स्वीकृत गरेको बताए ।
सञ्चारमन्त्री गुरुङले भने, ‘२०८२ असार १३ गतेदेखि २९ गतेसम्म इटालीको रोममा आयोजना हुने ४४औँ एफएओ सम्मेलन तथा इटाली र जर्मनीमा लगानी बोर्ड नेपालले आयोजना गर्ने लगानी प्रवर्धनसम्बन्धी कार्यक्रमहरूमा सहभागी हुन माननीय परराष्ट्रमन्त्रीलाई स्वीकृति प्रदान गर्ने निर्णय भएको छ ।
Published : Wednesday, 2025 June 25, 5:24 pm
बिचार/ब्लग

कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
फेसबुकबाट तपाईको प्रतिक्रिया