परराष्ट्रमन्त्री डा.राणासँग म्यानमारका राजदूद्वारा भेट
काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणासँग नेपालका लागि म्यानमारका राजदूत उ म्यो मिन्ट माउङले भेट गरेका छन् ।
साेमबार परराष्ट्र मन्त्रालयमा डा.राणा र रजदूत माउङबीच भेट भएको हाे । भेटघाटमा नेपाल-म्यानमार सम्बन्धका विषयमा छलफल भएकाे छ ।
भेटमा दुई मुलुकबीचको सम्बन्धलाई झन् प्रगाढ बनाउने विषयमा पनि छलफल भएको छ ।
Published : Monday, 2025 June 9, 10:16 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया