राज्यमन्त्री चौधरीद्वारा आफ्नो पार्टीका सांसदहरूसँग परामर्श
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण चौधरीले आफ्नो पार्टीका सांसद र नेताहरूसँग परामर्श गरेका छन् ।
शनिबार सिंहदरबारस्थित मन्त्रालयमा राज्यमन्त्री चौधरीले नागरिक उन्मुक्ति पार्टीका नेता तथा सांसदहरूसँग गंगा चौधरी र लालबीर चौधरीसँग परामर्श गरेका हुन् ।
राज्यमन्त्री चौधरीले आगामी बजेट र सरकारको कामकारबाही तथा पार्टी संगठनका विषयमा परामर्श गरेका हुन् ।
Published : Saturday, 2025 May 10, 8:45 pm
बिचार/ब्लग
‘विदेशी–जासुसी विद्रोह’को वर्षगाँठ
रविन्द मिश्र
कांग्रेसलाई फुटको डिलमा पुर्याउने दम्भ बोकेका गगनलाई अपील
यामबहादुर मल्ल

फेसबुकबाट तपाईको प्रतिक्रिया