हुण्डीकाे ४० लाखभन्दा धेरै रकमसहित न्यूरोडबाट दुई जना पक्राउ
काठमाडौं । जिल्ला प्रहरी काठमाडौंले न्यूरोडकाे विशाल बजारबाट हुण्डीकाे अबैध ४० लाखभन्दा धेरै रकमसहित दुई जनालाई पक्राउ गरेकाे छ ।
मंगलबार विशल बजारको भुइँतलाबाट ४ लाख ३२ हजार ५ सयसहित भारतीय नागरिक ६७ वर्षका सुरज दत्त र रुपन्देहीको देवदह नगरपालिका घर भएका वर्ष ६३ धर्मप्रसाद ढकाललाई पक्राउ गरेकाे विज्ञप्तिमा उल्लेख छ । उनीहरू दुबै जना काठमाडौंमा बस्दै आएका थिए ।
उनीहरूकाे साथबाट प्रहरीले नगद, माेबाइल, चेक लगायतका सामग्री बरामद गरेकाे छ ।
Published : Wednesday, 2025 May 7, 11:22 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया