सभापति देउवा र परराष्ट्रमन्त्री डा.राणा स्वदेश फिर्ता हुँदै
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा.आरजु राणा स्वदेश फर्किन लागेका छन् ।
शुक्रबार सभापतिस देउवा र परराष्ट्रमन्त्री डा.राणा बैंककबाट स्वदेश फर्किन लागेको निजी सचिवालयले जनाएको छ ।
सभापति देउवा स्वास्थ्य उपचारका लागि गएका थिए । परराष्ट्रमन्त्री डा.राणा संयुक्त राष्ट्र संघीय कार्यक्रममा भाग लिन प्रस्थान गरेकी थिइन् । उनीहरू मध्यान्ह १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन् ।
Published : Friday, 2025 April 25, 11:18 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया