सुजाता कोइरालाद्वारा राज ठाकेरसँग भेट
काठमाडौं । महाराष्ट्र नवनिर्माण सेनाका अध्यक्ष राज बालासाहेब ठाकरेसँग नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले भेट गरेकी छिन् ।
भारतको महाराष्ट्रमा ठाकेरसँग भेट गरेको तस्बिर नेतृ कोइरालाले सार्वजनिक गरेकी छिन् । पूर्व उपप्रधान एवम् परराष्ट्रमन्त्री समेत रहेकी नेतृ कोइरालाले ठाकेरलाई किन भेट गरेकी हुन् खुलाएकी छैनिन् ।
महाराष्ट्र नवनिर्माण सेनाका अध्यक्ष ठाकेर कट्टर हिन्दुवादी नेता हुन् । नेपालमा पनि राजावादीहरूले हिन्दु र राजसंस्थाको माग उठाएर हिंसात्मक प्रदर्शन गरिरहेका बेला कांग्रेस नेतृ कोइरालाले ठाकेरलाई भेट गरेकी छिन् ।

Published : Tuesday, 2025 April 15, 2:01 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया