सभापति देउवाको निर्देशनपछि महामन्त्रीद्वय थापा र शर्माद्वारा शिक्षकहरूसँग छलफल
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आन्दोलनरत शिक्षकहरूसँग छलफल गरेका छन् ।
मंगलबार बिहान पार्टी केन्द्रीय कार्यालय, वीपीनगर, ललितपुरमा थापा र शर्माले आन्दोलनरत शिक्षक अगुवाहरूसँग छलफल गरेका हुन् ।
सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय थापा र शर्मालाई आन्दोलनरत शिक्षकहरूको माग र अस्तव्यस्त बन्दै गरेको शिक्षाका विषयमा ध्यान दिन निर्देशन दिएका थिए । सभापति देउवाको निर्देशनपछि थापा र शर्माले आन्दोलनरत शिक्षकहरूसँग परामर्श गरेका छन् ।
शिक्षकहरूको माग सम्बोधन गर्नेबारेमा महामन्त्रीद्वय थापा र शर्माले कांग्रेसको तर्फबाट पहलकदमी लिने आश्वासन दिएका छन् ।
Published : Tuesday, 2025 April 15, 10:51 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया