शल्यक्रियापछि घरमा आराम गरिरहेका खड्काको स्वास्थ्य अवस्थाको सभापति देउवाले जानकारी लिए
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले शल्यक्रिया गरेर आराम गरिरहेका उपसभापति पूर्णबहादुर खड्कालाई भेट गरी स्वास्थ्य अवस्थाको जानकारी लिएका छन् ।
आइतबार काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाको गल्फुटारस्थित खड्काको निवासमा पुगेर सभापति देउवाले स्वास्थ्य अवस्थाको जानकारी लिएका हुन् ।
उपसभापति खड्काले केही दिन अगाडि पाईल्सको शल्यक्रिया गरेका हुन् । अस्पतालबाट डिस्चार्ज भएका खड्काले निवासमै आराम गरिरहेका छन् ।
Published : Sunday, 2025 April 6, 7:30 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया