कांग्रेसका ६ जना नेताहरूको बैठक
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिको निवासमा ६ जना नेताहरूको बैठक बसेको छ ।
शनिबार काठमाडौंस्थित निधिको निवासमा नेताहरू विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह र डा.शशांक कोइरालाको सहभागिता रहेको थियो ।
६ जना नेताहरूको भेटघाट तथा बैठकमा पछिल्लो राजनीतिक घटना क्रम र १५औँ महाधिवेशनका विषयमा छलफल भएको बुझिएको छ । यी ५ जना नेताहरू कांग्रेसको सभापति बन्न इच्छुक छन् ।
Published : Saturday, 2025 March 29, 1:15 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया