सभापति देउवाद्वारा प्रयागराज महाकुम्भ स्नानको कार्यक्रम स्थगित
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रयागराज महाकुम्भ स्नानको कार्यक्रम स्थगित भएको छ ।
सभापति देउवा बिहीबार भारत प्रस्थान गर्ने कार्यक्रम थियो । स्वास्थ्यका कारण सभापति देउवाले महाकुम्भ स्नानको कार्यक्रम स्थगित गरेका हुन् ।
महाकुम्भका क्रममा उत्तर प्रदेश सरकारको आयोजनामा प्रयागराजमा ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एन्ड सस्टेइनबेलिटी’मा सभापति देउवालाई आमन्त्रण गरिएको थियो ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सभापति देउवाले भारत भ्रमण स्थगित गरेको बताएका छन् । पौडेलले सभापति देउवाको भ्रमण स्थगित हुनुको कारण खुलाएका छैनन् ।
Published : Thursday, 2025 February 20, 4:51 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया