सभापति देउवा महाकुम्भमा सहभागी हुन प्रयागराज जाने

काठमाडौं । उत्तरप्रदेशस्थित प्रयागराजमा भइरहेकाे महाकुम्भमा सहभागी हुन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारत जान लागेका छन् ।
इण्डिया फाउण्डेसनले ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेइनबेलीटी’ कार्यक्रम पनि राखेको छ । देउवा कार्यक्रममा प्रमुख वक्ताको रुपमा सहभागी हुनेछन् । कार्यक्रम प्रयागराजमा शुक्रबार र शनिबार हुनेछ ।
सभापति देउवा सहभागी हुने कार्यक्रममा उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ समेत सहभागी हुनेछन् । सभापति देउवा बिहीबार प्रयागराजतिर प्रस्थान गर्नेछन् ।
Published : Wednesday, 2025 February 19, 4:42 pm
बिचार/ब्लग

नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया