परराष्ट्रमन्त्री डा.राणाद्वारा तीजका अवसरमा पूजा, सभापति देउवा पनि सहभागी
काठमाडौं । परराष्ट्रमन्त्री एवम् नेपाली कांग्रेसकी नेतृ डा.आरजु राणा देउवाले तीज पर्वको अवसरमा परम्पराअनुसार पूजाअर्चना गरेकी छिन् ।
काठमाडौंको बुढानिलकण्ठस्थित निवासमा मन्त्री डा.राणाले पूजा कोठामा भक्तिश्रद्धाका साथ तीज पर्वका अवसरमा पूजाअर्चना गरेकी हुन् ।
परराष्ट्रमन्त्री डा.राणाले पूजा गर्ने क्रममा कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पनि सहभागी भएका थिए ।
उनीहरूले तीज पर्वका अवसरमा भक्तिश्रद्धाका साथ पूजाअर्चना गरेको निजी सचिवालयले जनाएको छ ।



Published : Friday, 2024 September 6, 4:06 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया