कांग्रेस सभापति देउवाले बाेलाए संसदीय दलको बैठक
काठमाडौं । नेपाली कांग्रेसले सरकारलाई विश्वासको मत दिन विषयमा निर्णय गर्न संसदीय दलकाे बैठक बाेलाएकाे छ ।
कांग्रेसले शनिबार सूचना जारी गरेर आइतबार मध्याह्न १२ बजेका लागि संसदीय दलकाे बैठक बाेलाएकाे जनाएको छ । बैठक संघीय संसद भवन नयाँ वानेश्वर, ल्होत्से हल नयाँ बानेश्वरमा बस्नेछ ।
आइतबार प्रधानमन्त्री केपी ओलीले संसदमा विश्वासको मत लिन लागेका छन् । ओलीले राम्रो मत संख्या पाउनेछन् ।
Published : Saturday, 2024 July 20, 9:16 am
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया