सभापति देउवाले दिए नवनियुक्त प्रधानमन्त्री ओलीलाई बधाई तथा शुभकामना
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नवनियुक्त प्रधानमन्त्री केपी ओलीलाई बधाई तथा शुभकामना दिएका छन् ।
सोमबार राष्ट्रपति कार्यालय शीतलनिवासमा शपथ लिएपछि ओलीलाई देउवाले बधाई दिएका हुन् । ओलीलाई बधाई र शुभकामना दिने क्रममा पूर्वप्रधानमन्त्री समेत रहेका देउवा निकै खुसी देखिएका थिए ।
ओलीले प्रधानमन्त्री पदको शपथ लिएपछि निकै खुसी देखिएका सभापति देउवा र ओली खुलेर कुरा गरेका थिए ।
Published : Monday, 2024 July 15, 2:01 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया