चीनको नयाँ नक्साको भारतद्वारा कडा विरोध
नयाँ दिल्ली । भारतद्वारा चीनले जारी गरेको नयाँ नक्साको विरोध गरेको छ ।
भारतको अरुणाचल प्रदेश, अक्साई चीन र भारतका कयौँ क्षेत्र आफ्नो सिमानामा देखाएपछि भारतले विरोध जनाएको छ ।
भारतीय विदेशमन्त्री एस.जयशंकरले भारतले नक्साबारे चीनको बेतुकको दाबीको कडा विरोध जनाएका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘चीनको तथाकथित २०२३ को स्ट्यान्डर्ड म्यापमा भारतको क्षेत्रमाथि दाबी गरिएको छ । त्यसमाथि हामीले कूटनीतिक च्यानलमार्फत कडा विरोध जनाएका छौँ ।’
‘हामी यस्तो आधारहीन दाबीलाई खारेज गर्छौँ’, भारले भनेको छ, ‘चिनियाँ पक्षको तर्फबाट यस्तो कदमले सीमाको समस्यालाई सुल्झाउनुको साटो थप अल्झाउनेछ ।’
Published : Thursday, 2023 August 31, 12:35 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया