जसपाका अध्यक्ष यादव भारत भ्रणका लागि प्रस्थान
काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादव भारत प्रस्थान गरेका छन् ।
शनिबार अध्यक्ष यादव भारत प्रस्थान गरेको प्रवक्ता मनीष सुमनले बताए । यादव केरेलाको कोचीमा हुने वैवाहिक कार्यक्रममा भाग लिनछन् । उनी दिल्ली हुँदै केरेला पुग्ने कार्यक्रम छ ।
वैवाहिक कार्यक्रम भनिए पनि यो अध्यक्ष यादवको राजनीतिक भ्रमण भएको दाबी गरिएको छ । उनले दिल्लीमा उच्चस्तरीय भेटघाट गर्ने जनाइएको छ ।
यसअघि जनमत पार्टीका अध्यक्ष सीके राउत दिल्ली भ्रमण सकाएर फर्केका छन् ।
Published : Saturday, 2023 August 26, 6:39 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया