सरकारविरुद्ध सडकमा उत्रिन बाध्य हुने छौं : नाउपाका नेता चौधरी
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका नेता तथा प्रतिनिधि सभाका सांसद अरुण चौधरीले सरकारले संविधानको मर्म विपरीत कदम चालेको खण्डमा त्यसका विरुद्ध सडकमा जान बाध्य हुने चेतावनी दिएका छन् ।
सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा चौधरीले २०७२ को संविधानले थारुहरूको क्लास्टर छुट्टै राखिएको स्मरण गराएका छन् । उनले शिक्षा ऐन संसदमा पठाएर पारित भएको खण्डमा टीकापुरमा उत्रिएको जस्तैगरी माइतीघरमा थारुहरू उत्रिने बताएका छन् ।
‘संविधानविपरित अहिले जुनकार्य गरिएको छ, त्यसको विरुद्धमा यस्तो दिन नआओस्, हामी टीकापुरमा उत्रिएका थियौं । यो बेलामा माइतीघरमा उत्रिने दिन नआओस्’, उनले भने ।
Published : Monday, 2023 August 7, 2:04 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया