काठमाडौंमा विजय थापाको घरमा छापा, जुवा खेल्ने पदमासहितको समूह पक्राउ
काठमाडौं । प्रहरीले काठमाडौंबाट जुवातास खेलिरहेको अवस्थामा छ जनालाई पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका–१६ कुमारीथान बस्ने विजय थापाको घरमा शुक्रबार राति प्रहरीले छापामारेको विज्ञप्तिमार्फत जनाएको छ ।
जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने झापाको कनकाई नगरपालिका–२ घर भएकी ३५ वर्षीया पदमा मगर समेत ६ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ४ हजार ७ सय १५ रूपियाँ बरामद गरेको छ । प्रहरीले १ बुक तास पनि बरामद गरेको छ ।
Published : Sunday, 2023 July 30, 8:55 am
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया