लुम्बिनीका मुख्यमन्त्री र योगी आदित्यनाथबीच भेटवार्ता
काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबीच भेटवार्ता भएको छ ।
शुक्रबार भारतको राजधानी नयाँदिल्लीमा चौधरी र आदित्यनाथबीच भेटघाट भएको हो । लुम्बिनी प्रदेश र उत्तर प्रदेशबीचको सिमानामा देखिएका समस्याहरूका बारेमा कुराकानी भएको बुझिएको छ ।
उनीहरूका बीच नेपालको सबैभन्दा पुरानो नाका दाङको कोइलाबास नाका भन्सार संचालन गर्ने विषयमा कुराकानी भएको छ वा छैन केही भनिएको छैन ।
Published : Friday, 2023 July 28, 8:58 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया