स्रोत नखुलेको नगदसहित पक्राउ
काठमाडौं । प्रहरीले धनुषाको जनक नन्दनी गाउँपालिका–३ महुवा ढालाबाट स्रोत नखुलेको नगदसहित एक जनालाई पक्राउ गरेको छ ।
४ लाख ९९ हजार रुपियाँसहित सोही गाउँपालिका–६ कठाल बस्ने ३५ वर्षीय मीनेषकुमार यादवलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।
ईलाका प्रहरी कार्यालय खजुरीबाट खटिएको प्रहरीले प्रदेश–२–०२–००१ प २०२३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा स्रोत नखुलेको उक्त नगदससहित फेला पारी उनलाई पक्राउ गरेको छ ।
Published : Friday, 2023 July 28, 8:26 am
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया