दाङका सुवेदीले सम्हाले पर्यटन मन्त्रालयको सचिवको जिम्मेवारी
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सचिवको जिम्मेवारी भरतमणि सुवेदीले सम्हालेका छन् ।
सचिव सुवेदीले सोमबारदेखि जिम्मेवारी सम्हालेका हुन् । सिंहदरबारस्थित संस्कृति, पर्यटन तथा नागरिक मन्त्रालयमा उनले सचिवको जिम्मेवारी सम्हालेको मन्त्रालयले जनाएको छ ।
सचिव सुवेदी दाङ जिल्ला निवासी हुन् । सुवेदी यसअघि वित्त आयोगमा रहेका थिए ।
Published : Monday, 2023 July 24, 8:18 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया