स्वास्थ्यमन्त्री बस्नेत लण्डनबाट स्वदेश फिर्ता
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत स्वदेश फिर्ता भएका छन् ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका मन्त्री बस्नेत शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।
उनलाई स्वाथ्यमन्त्रालयका उच्च कर्मचारी र कांग्रेसका नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए ।
मन्त्री बस्नेत एक साता अगाडि पारिवारिक कार्यक्रमका लागि बेलायतको लण्डन गएका थिए ।
Published : Friday, 2023 July 21, 8:44 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया