कांग्रेसको नीति महाधिवेशनको निर्णय गरौँ : सभापति बानियाँ
काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँले नीति महाधिवेशनको माग गरेका छन् ।
बुधबार सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्ने क्रममा सभापति बानियाँले पार्टीको नीति महाधिवेशनमा निर्णय गर्नुपर्ने बताए । उनले कांग्रेसको संगठनमा विशेष ध्यान दिनुपर्ने बताएका छन् ।
सभापति बानियाँले सरकारमा सहभागी मन्त्रीहरूले देश, जनता र पार्टीको हितलाई ध्यान दिएर काम गर्नुपर्ने बताए ।
Published : Wednesday, 2023 July 19, 1:20 pm
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया