अर्थमन्त्री डा.महत गुजरात प्रस्थान
काठमाडौं । जी–२० को बैठकमा भाग लिन अर्थमन्त्री डा.प्रकाशशरण महत भारत प्रस्थान गरेका छन् ।
आइतबार बिहान डा.महत जी–२० मुलुकका अर्थमन्त्री तथा केन्द्रीय बैंकका गभर्नरस्तरीय तेस्रो बैठकमा भाग लिन भारत प्रस्थान गरेका हुन् । डा.महत बुधबार स्वदेश फर्किने कार्यक्रम छ ।
गुजरातस्थित गान्धीनगरमा सोमबारदेखि शुरु हुने बैठकमा भाग लिन अर्थमन्त्री डा.महत भारत गएका हुन् ।
अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपाल र मन्त्रीका निजी सचिव युवराज पाण्डे पनि भ्रमण टोलीमा छन् ।
Published : Sunday, 2023 July 16, 12:49 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया