ठमेलको स्नोकर हाउसमा छापा, जुवा खेल्ने समूह पक्राउ
काठमाडौं । काठमाडौंमा प्रहरीले स्नोकर हाउसमा छापामारेर जुवातास खेलिरहेको अवस्थामा सात जनालाई पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका–२६ ठमेल क्वाबहालस्थित सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–३ घर भई नयाँबजार बस्ने ५० वर्षीय बुलबहादुर भण्डारीको ब्रिज स्नोकर हाउसमा छापामारेको प्रहरीले विज्ञप्तिमार्फत जनाएको छ ।
जुवातास खेलिरहेको अवस्थामा भण्डारी समेत ७ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको जनाएको छ ।
विशेष सूचनाको आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८१ हजार ५ सय ६० रूपियाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।
Published : Saturday, 2023 June 24, 6:33 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया