लुम्बिनी प्रदेश सभाको बैठक बुधबारसम्म स्थगित
काठमाडौं । लुम्बिनी प्रदेश सभाको बैठक बुधबारसम्मका लागि स्थगित भएको छ ।
प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले शनिबार सूचना जारी गरेर असार १० गते आइतबार बस्ने बैठकलाई असार १३ गते बुधबारसम्मका लागि स्थगित गरेको जनाएका छन् ।
लुम्बिनी प्रदेश सभाको दोस्रो अधिवेशनको बाह्रौं बैठक विशेष कारणवश स्थगित गरिएको सूचनामा उल्लेख छ ।

Published : Saturday, 2023 June 24, 12:58 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया