यी बीस जना शाखा अधिकृतहरूको गृह मन्त्रालयमा सरुवा
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २० जना शाखा अधिकृतहरूलाई गृह मन्त्रालयमा सरुवा गरेको छ ।
सामान्य प्रशासन मन्त्रालयले बुधवार २० जना शाखा अधिकृतहरूको गृह मन्त्रालयमा सरुवा गरेको हो । उनीहरू विभिन्न मन्त्रालय, कार्यालय तथा आयोगमा कार्यरत शाखा अधिकृत हुन् ।
गृह मन्त्रालयमा सरुवा हुनेहरूमा अच्युत श्रेष्ठ, दीपेन्द्र रेग्मी, उदयराज भट्टराई, गणेशविक्रम बस्नेत, बेनुकराज कार्की, युनिल राई, जयराम श्रेष्ठ, बाबुराम पन्थी, लोकेन्द्रबहादुर ज्ञवाली, महेशविक्रम लगेजु रहेका छन् ।
विज्ञान कोइराला, सन्तोष लामिछाने, प्रवीन दाहाल, राजीवकुमार सिंह, श्यामकृष्ण पौडेल, विश्वविजय शर्मा, कमलराज उपाध्याय, महेन्द्रसिंह रावल, रामहरि पोखरेल र अयप्रसाद गौतमको पनि गृह मन्त्रालयमा सरुवा भएको छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया