सभापति देउवाद्वारा सशीला थिङलाई सचेतक पदमा नियुक्त
काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले प्रतिनिधि सभाको सचेतक पदमा सुशीला थिङलाई नियुक्त गरेका छन् ।
सभापति देउवाले बिहीबार थिङलाई प्रतिनिधि सभाको सचेतक पदमा मनोनयन गरेका हुन् ।
कांग्रेस संसदीय दलको सचेतक पद रिक्त थियो । थिङलाई सचेतक पदमा नियुक्त गरिएको सभापति देउवाका निजी सचिव केशवराज जोशीले विज्ञप्तिमार्फत जनाएका छन् ।

Published : Thursday, 2023 June 8, 5:14 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया